इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यास युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक लिएको हो । चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर र मिखाइलो मुड्रिचले एक एक गोल गर्दा न्युक्यासलका एलेक्सान्दर इसाक र ज्याकोब मर्फीले एक एक गोल गरेका थिए । छैटौं … Continue reading इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी